एनआरएनए ज्ञान सम्मेलनमा विज्ञहरूले भने– काठमाडौंमा वर्षेनि प्रदूषण बढ्दै छ

लण्डन । विज्ञहरू नेपालमा वायु प्रदूषण, वन विनास, जलवायु परिवर्तन, सुख्खा, बाढीपहिरोसँगै प्राकृतिक स्रोतको दोहन वातावरणीय समस्याका रुपमा बढ्दै गएको बताउनु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको ‘दोस्रो अन्तर्राष्ट्रिय ज्ञान सम्मेलन’ मा विज्ञहरूले काठमाडौंमा अनियन्त्रित सहरीकरण र सवारीसाधनका कारण प्रदूषण हरेक वर्ष बढ्दै गएको तथा अन्य क्षेत्रमा वन विनास, जलवायु परिवर्तन, प्राकृतिक … Continue reading एनआरएनए ज्ञान सम्मेलनमा विज्ञहरूले भने– काठमाडौंमा वर्षेनि प्रदूषण बढ्दै छ